आफ्नो थैलोको मुख बलियो पार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन सत्ताधारी दलको आकस्मिक बैठक बसी निर्णय लिनासाथ राष्ट्रपतिबाट शपथ लिएर अमेरिका उडेका परराष्ट्रमन्त्री नारायण खड्काले लिएको शपथमाथि प्रश्नचिह्न खडा भएको छ । खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक हो या असंवैधानिक भन्ने विषयमा गम्भीर प्रश्न उठेपछि यसले सिंगो राज्यसत्ताको काम तथा व्यवहारमा समेत असर पार्ने देखिएको छ । खड्काले […] The post आफ्नो थैलोको मुख बलियो पार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.