Use App
Read now
(current)
Download
Khabarhub
फाल्गुन २०७९
श्रममन्त्री भण्डारीद्वारा पद बहाली
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पद बहाली गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भण्डारीले पद बहाली गरेका हुन् । शुक्रबार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री भण्डारीले पद बहाली गरेका हुन् ।
पूर्ण विवरण