एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी

एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए ।

सम्बन्धित सामग्री

एमाले प्यूठान अध्यक्षमा विजयविराज विष्ट विजयी

रुपन्देही । नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी भएका छन् । अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला […]

दाङको राप्तीमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

दाङ– राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन्। उनले नेकपा एमालेका जगतप्रसाद पोख्रेललाई १ हजार १९८ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन्। चौधरीले नेपाली कांग्रेसका हरि भुसाललाई उपाध्यक्ष पदमा १ हजार १७८ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्। अध्यक्ष […]

अध्यक्षमा विजयी ओझा

काठमाडौँ,३ जेठ । डोटीको जोरायल गाउँपालिकामा नेकपा (एमाले)बाट विजयी भएका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा सहितका उम्मेदवार विजयी भएपछि सम्बोधनका क्रममा । तस्वीर : विमलबहादुर विष्ट÷रासस

मुस्ताङमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी हुनुभएको छ । एमालेका अध्यक्ष छोम्पेल विष्ट ६ सय ८९ मतका साथ विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्होमाे गुरुङले ६ सय ४१ मत लिएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनकी उम्मेदवार लक्ष्मी गुरुङ २ सय २५ मत ल्याएर […]

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौं : मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।एमालेका छोम्पेल विष्ट ६८९ मत ल्याएर गाउँपालिका अध्यक्ष विजयी भएका हुन्।सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाए।उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित विजयी भएकी छन्। उनले गठबन्धनबाट कांग्रेसकी लक्ष्मी गुरुङलाई हराएकी हुन्।गुरुङले २२५ मत पाएकी छिन्।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा  पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् ।

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट प्यानलसहित विजयी

नेकपा एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् ।

एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी

काठमाडौं । एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । अध्यक्षमा […] The post एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले प्यूठानको अध्यक्षमा विष्ट विजयी

काठमाडौँ– एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए। पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन्। अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट […]

एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट

नेकपा एमाले प्युठानको अध्यक्षमा विजय विराज विष्ट विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३१४ मत ल्याउँदै विष्ट विजयी भएका हुन् ।