काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दसैँ र तिहारलाई लक्षित गर्दै ‘यस दसैँ, तिहार, टीसीएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
५८ हजार ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने...