भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भादगाउँ – भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ। भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ। तीमध्ये नेमकिपाका नगर प्रमुखमा सुनील प्रजापतिले नौ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ८०६, नेकपा एमालेका रविन्द्र लाछिमस्युले एक हजार १५४, नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३२९ […]

सम्बन्धित सामग्री

भक्तपुरमा दुर्लभको अग्रता कायमै

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन् । ५५ हजार ७९० मत गन्दा थापाले २० हजार ८५२ मत ल्याएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २० हजार १०९ मत ल्याएका छन् ।

भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा […] The post भक्तपुरमा महेश बस्नेत भन्दा दुर्लभ थापा ६८३ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा नेककिपाको प्रजापतिको अग्रता कायमै

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको उम्मेदवार सुनिल प्रजापतिले अग्रता कामय राखिरहेका छन् । प्रजापतिले ९४०८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मदेवार रामप्रसाद कासुलाले १७०३ मत ल्याएको छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लामिछानेले ११०० मत ल्याएका छन् । माओवादी केन्द्रका तुलसी भक्त सुवालले ३१६ मत ल्याएका छन् । प्रजापतिले गत […]

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिएका छन् ।

भक्तपुरमा कांग्रेसका भँडेलको अग्रता कायमै‚ २ हजार ४३६ मतले अघि

भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। आइतबार ८ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले अघि रहेका छन्। भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले...