दसैँका सामान तथा अत्यावश्यक सामग्री भित्र्याउन तातोपानी नाका आजदेखि तीन दिनका लागि सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका बेला नेपालमा सामानको आपूर्ति सहज बनाउन चिनियाँ पक्षले अस्थायी रूपमा नाका खोलेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका […]
१ कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल बदर गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गरको छ।
अभियानले आइतबार पत्रकार सम्मेलन गरी नवनियुक्त उपाध्यक्षको नियुक्तिप्रति असहमति जनाउँदै वित्तीय पारदर्शिता, सम्पत्ति …
किनमेलका लागि बजारमा बढेको चहलपहल, दशैं मनाउन शहरबाट गाउँ फर्किनेको लर्को, वैदेशिक रोजगारीमा रहेका नेपालीले घर पठाउने रकम र कर्मचारीको हातमा पुग्ने अतिरिक्त चाडपर्व खर्चले अर्थतन्त्रमा पैसाको प्रवाह बढाएको छ।