सर्लाहीको अठार पालिकामा मतगणना जारी, दुईवटामा अन्यौलता

देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा २० स्थानीय तहमध्ये १८ वटामा मतगणना चलिरहेको छ । शनिबार अपरान्हसम्म बरहथवा नगरपालिका र कौडेना गाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् ।

सम्बन्धित सामग्री

हुम्लाको चंखेलीमा मतगणना जारी

हुम्ला– हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ ।  संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो । चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान […]

पोखरा महानगरपालिकाको मतगणना जारी

पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसोदेखि महानगरपालिकाको मतगणना सुरु भएको हो । महानगरपालिकाको वडा नम्बर १, १२ र २३ मा मतगणना चलिरहेको हो । यद्यपि अहिलेसम्म मत परिणाम सार्वजनिक गरिएको छैन । पोखरामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी धनराज आचार्य मेयरको उम्मेदवार रहेका छन् भने एमालेबाट कृष्ण थापा रहेका छन् ।

पर्साका ४ पालिकामा मतगणना जारी, अन्यमा मतगणनाको तयारी

३१ वैशाख, वीरगञ्ज । पर्साका ४ पालिकामा मतगणना जारी छ । अन्य पालिकामा पनि आजैदेखि मतगणना गर्ने तयारी भइरहेको छ । १४ वटा पालिकामध्ये छिपहरमाई, ठोरी, धोविनी र पटेर्वा सुगौलीमा मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय […]

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।...

सहमहामन्त्री थारूतर्फको मतगणना जारी : उमाकान्तको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिनु भएको छ । एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गर्नु भएको छ ।

कांग्रेस सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना […]

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।...

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी […]

कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।...