काठमाडौं : फागुन २३ गतेको सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग गरिदिएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध फाटेको छैन। नेकपामा ओलीविरुद्धको मोर्चाबन्दी गरिरहेका प्रचण्ड–माधवलाई फरक पार्टीमा अदालतले फर्काएको भए पनि उनीहरूको सम्बन्ध अझै बाक्लो रहिरह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा उनीहरू सहभागी भएनन्। ओलीको सर्वदलीय बैठक बस्नुअघि प्रचण्ड र ने