स्थानीय तह चुनावी परिणाम : राप्रपाले विभिन्न १६ वटा वडामा जित्यो

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहका १६ वटा वडामा जित निकालेको छ। कञ्चनपुर, कपिलवस्तु, सुनसरी, रुपन्देही, चितवन, नवलपरासी लगायत जिल्लाका स्थानीय तहका १६ वटामध्ये १३ वटा वडामा राप्रपाका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटा वडामा अन्य पार्टीका सदस्यहरु पनि निर्वाचित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र भन्छन्- मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका थिए ।  अध्यक्षबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने धेरैको चासो छ । यसबारे उनी आफैले स्पष्ट पारेका छन् । बिहीबार बिहानै फेसबुकमार्फत उनले अब के गर्ने ...

रवीन्द्र मिश्र भन्छन्- मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका थिए ।  अध्यक्षबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने धेरैको चासो छ । यसबारे उनी आफैले स्पष्ट पारेका छन् । बिहीबार बिहानै फेसबुकमार्फत उनले अब के गर्ने ...

कमल थापाको टिप्पणी- एमालेको उदासीनताले अपेक्षाकृत चुनावी परिणाम आएन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासीनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् ।

स्थानीय तह निर्वाचन २०७९: गठबन्धनको निर्णयले कांग्रेसमा कलह

महानगर र उपमहानगरको सिट बाँडफाँटको निर्णयमा सत्ता गठबन्धन दलका नेता/कार्यकर्ताले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सिट भागबन्डाको निर्णयले गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म कलह पैदा गरेको छ । नेताहरूले ‘स्थानीय अवस्था र आवश्यकता’ का आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णयविपरीत हुने गरी गठबन्धन गरिएको भन्दै आपत्ति जनाएका छन् । दलका स्थानीय नेता/कार्यकर्ताले तत्काल निर्णय नसच्याए चुनावी परिणाम गठबन्धनको पक्षमा नहुनेसम्मको चेतावनी दिएका छन् ।

विराटनगर महानगरमा मन्त्रीदेखि उपमेयरसम्म आकांक्षी

विराटनगर : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला देशैभरको राननीति माहोल तातिन थालेको छ।दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका छन्। भने उम्मेद्वारको आकांक्षीदेखि विभिन्न दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्र पुग्न थालेका छन्।स्थानीय तहको चुनावी परिणाम आफ्नो पकडमा बनाउन नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी लगायतका दलका नेता तथा कार्यकर्ता यतिबेला निर्वाचन लक्षित कार्यक्रम लिएर गाँउबस्ती पुग्न थालेका

मधेश प्रदेश : स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर […]

कस्तो थियो २०७४ सालको चुनावी परिणाम? एमालेले विरासत कायम राख्ला?

काठमाडौँ – २०७२ सालमा नेपालका संविधानअनुसारको स्थानीय तहको दोस्रो निर्वाचन २०७९ साल वैशाख ३० हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तह रिक्त नहुने गरी एकै चरणमा चुनाव गर्ने मिति घोेषणा गरेको छ। जेठ ६ गतेदेखि पाँच वर्षे कार्यकाल पुरा गरेर रिक्त हुने स्थानीय तहमा त्यहीँ दिनदेखि नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने गरी सरकारले चुनावको […]

यस्तो छ आठ जिल्लाको चुनावी परिणाम, चार दलबिच कडा प्रतिस्पर्धा

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १...