विराटनगर : विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन्।पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिला छन्। त्यसमा ६ जना नेपाली र ३२ जना भारतीय हुन्।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
महोत्तरी । नाँै लाखभन्दा बढी मूल्यको मदिरा बोकेको गाडीसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (सोमबार) उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपीले जनाएको छ । जिल्लाको मटिहानी नगरपालिका–७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपियाँ बराबरको मदिरा बोेकेको गाडीसहित दुई जनालाई […]