काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नंम्बर ५८) ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रूपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो...