प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी, पदाधिकारीमा को को निर्वाचित?

हेटौंडाः नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। प्रतिस्पर्धफ अनिता विन्दुलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्। लम्सालले ७४५ मत पाउँदा अनिताले ६१२ मत पाइन। अनितालाई कांग्रेस संस्थापन पक्षले उम्मेदवार बनाएको थियो। लम्साल संस्थापनइतरको समर्थनमा चुनावी मैदानमा थिए। पदाधिकारीमा अधिकांश संस्थापनइतरका उम्मेद्वार निर्वाचित…