नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित, लोसपा पनि छलफलमा

नेकपा एकीकृत समाजवादी (एस)पार्टी सहमतिमा आएसँगै मधेश प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व जनमत पार्टीले गर्नेछ ।

सम्बन्धित सामग्री