न्युयोर्कमा घुमफिर गर्दै अफगानी राष्ट्रपति घानीकी छोरी

न्युयोर्क । तालिबानको कब्जापछि अफगानिस्तानबाट पलायन भएका राष्ट्रपति अश्रफ घानीकी छोरी न्युयोर्कमा आरामले घुमफिर गरिरहेको अवस्थामा देखा परेकी छन् । उता काबुल फसेकाहरुलाई संघर्षरत् रूपमा फिर्ता ल्याउने काम अझै जारी छ ।   तर, ती सबै अस्तव्यस्तताबीच ४२ वर्षीया मरियम घानी आफ्ना साथीसँग बुधबार ब्रुकलिनमा टहलिरहेकी थिइन् । तालिबान हमलापछि देश र...