काठमाडौं, २६ साउन । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने संकेत देखिएको छ । नेपाली काँग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ५० र नेकपा एकीकृत समाजवादी पार्टीले ३३ सिट दाबी गरेका छन् । यी […]