काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक ८ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता,