राजेश हमालले किन भेटे सद्गुरु ?

अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् ।भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । राजेशले के बिषयमा कुराकानी गरेर भनेर अहिले सार्वजनिक गरिएको छैन ।सद्‌गुरु १९ भदौमा नेपाल समेत आउन लागेका छन् । कैलाश दर्शनका लागि उनी नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सद्&zwn