एलडीसीका मन्त्रीको डकार सम्मेलन : 'जलवायु वित्त सहज तरिकाले उपलब्ध गराउन विकसित मुलुकलाई दबाब'

अति कम विकसित मुलुकहरुको समूह (एलडीसी)को सम्मेलनले जलवायु परिवर्तनका क्षेत्रमा ऋण नभई सार्वजनिक र अनुदानमा आधारित वित्त (फाइनान्स) प्रवाह गर्न विकसित देशहरुलाई दबाब दिएको छ ।

सम्बन्धित सामग्री

जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने

विश्वव्यापी तापमान वृद्धिबाट प्रभावित गरिब देशहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन नेतृत्व लिने बताएको छ ।