काेराेना त्रास : रियल र सिटी तथा युभेन्टस र लियाेनबीचकाे खेल स्थगित

काठमाण्डाै – युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले आसन्न युरो कप २०२० को खेल तालिका सार्ने भएको छ । काेभिड–१९ (काेराेना भाइरस) काे त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हु...

सम्बन्धित सामग्री

बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर  युनाइटेड छाड्दै रियलसँग आबद्ध

क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध  जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् । पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए ।

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

‘म जहाँबाट आएको थिएँ, त्यहीं फर्किएँ’

१६ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेड फर्किएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई सम्झिएका छन् । एक दशकअघि रोनाल्डो युनाइटेड छाडेर रियल मड्रिड गएका थिए । त्यहाँबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोलाई ल्याउन युनाइटेडले १ करोड ५० लाख युरो तिर्नेछ । पुरानो क्लबमा फर्किएसँगै उनले ‘जहाँबाट आएको हुँ, त्यहीं फर्किएँ’ भन्ने प्रतिक्रिया […]

युभेन्टस छाड्ने खबरबारे मौनता तोडे रोनाल्डोले

क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् ।रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच ३६ वर्षीय खेलाडीले आफू ‘काममा केन्द्रित’ रहेको मात्र बताएका छन् । पोर्चुगलका कप्तानले ती हल्लाले आफूलाई एक मानिस र खेलाडीको रूपमा अपमान गरेको जिकिर गरेका छन् ।उनले लेखेका छ

युभेन्टसमा मेरो लक्ष्य पूरा भयो : रोनाल्डो

काठमाडौं। पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आफूले तय गरेको लक्ष्य पूरा भएको बताएका छन्। उनको भष्यिबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला इन्स्टाग्राममार्फत उनले आफू रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य पूरा गरेको बताएका हुन् । २०१८ मा युभेन्टस आएका उनले क्लबका लागि १ सय गोल पूरा गरिसकेका छन्।उनले रियल मड्रिडबाट ४५० तथा म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका छन्।

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…

रियल म्याड्रिडमा रोनाल्डोको कमी ग्यारेथ बेलले पूरा गर्ने

बीबीसी । क्रिस्टियानो रोनाल्डोले युभेन्टस क्लबमा प्रवेश गरेसँगै रियल म्याड्रिडमा उनको स्थान खेलाडी ग्यारेथ

रोनाल्डो रियल छाडेर युभेन्टस जाने पक्का

२६ असार, काठमाडौं । रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो युभेन्टस जाने पक्का भएको छ । रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे बेर्नाबाउ यात्रा अन्त्य भएको छ । ३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले । उनी …

रियल मड्रिड भर्सेस युभेन्टसः के भन्छन् प्रशिक्षक ?

२० चैत, काठमाडौं । गत सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका रियल मड्रिड र युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् । त्यसबेला युभेन्टसलाई ४-१ ले हराएर मड्रिडले उपाधि जितको थियो । यो वर्ष अन्य कुनै पनि प्रतियोगितामा बलियो उपस्थिति देखाउन नसकेको मड्रिड च्याम्पियन्स लिगमा केन्द्रित देखिन्छ । युभेन्टस र रियल मड्रिडबीच च्याम्पियन्स लिग …

​च्याम्पियन्स लिग : क्वाटरफाइनलमा रियल र युभेन्टस भिड्दै

काठमाडौं, चैत २० – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् । जसमा पहिलो खेलमा रियल मड्रिड र युभेन...