भूकम्पका घाइतेहरुको अवस्था अझै गम्भीर छ, उपयुक्त अस्पतालमा तत्काल रिफर गर्नुहोस्: मन्त्री ज्वाला

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा चार दिनदेखि रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन् । भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । विनाशकारी भूकम्पमा परी घाइते भएका मध्ये केहिको अवस्था अझै सुधार हुन सकेको छैन । सुधार हुन नसकेका विरामीलाई […]