झापामा एक वृद्धाको हत्या, २७ वर्षीय युवक पक्राउ

काठमाडौँ– झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २७ वर्षीय रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए। बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको थियो। साँझसम्म घर नआएपछि खोज्न जाँदा उनका श्रीमान्‌ले घरदेखि […]

सम्बन्धित सामग्री

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

सर्लाहीको वाग्मती नगरपालिका ४ जिरायतमा वृद्धाको हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । वाग्मती ४ जिरायतका ७० वर्षीया पार्वती महतोको मंगलबार साँझ आफ्नै घरमा हत्या भएको थियो ।

८३ वर्षीया बृद्धाकाे हत्या गरेकाे अभियोगमा एक युवक पक्राउ

काभ्रे जिल्लाको बनेपामा ८३ वर्षीया बृद्धाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । हत्या अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ घर भई हाल बनेपा–१३ भैँसेपाटी बस्ने २९ वर्षीय...

लागुऔषधका लागि वृद्धाको हत्या गर्ने दुई युवक पक्राउ

धरान २० स्थित टोड्केमा एक वृद्धाको हत्या गरि लुटपाट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ वर्षीय...