मेडिकल विद्यार्थी आन्दोलनमा संयुक्त विद्यार्थी संगठनको ऐक्यबद्धता : विद्यार्थीको भविष्यमा अंकुश लगाउने सञ्चालकलाई कारबाहीको माग

सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सत्तागठबन्धननिकटका सात विद्यार्थी संगठनले संयुक्त...