निशान भट्टराईको ‘म त तिम्रै हुँ’ सार्वजनिक

गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सिमरामा सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार बिकास पाण्डेको शब्द र संगित रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीले अभिनय गरेका छन् ।बाराको अमलेखगञ्ज, निजगढ क्षेत्रमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादनको काम विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका सञ्चालक विकास गुरुङको छायांकन, निर्देशन र सम्पादन भएको यो पहिलो गीत हो ।गीतको एरेन्ज एनएस आर्यालले गरेका हुन् । गीतक