न्युज अफ नेपाल ,सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् । प्रदेशमा शुक्रवार भएको मतदानमा विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । २० प्रदेश सभा सदस्यको […]