कुनै पनि मुलुकले आफ्नो भविष्यका लागि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षामा सबैभन्दा बढी खर्च गर्छ । विकसित मुलुकमा त बालअधिकार हनन गर्दा अभिभावकलाई कानुनी कारबाही पनि हुन्छ । तर, नेपाल संसारको यस्तो मुलुक हो, जहाँ कानुन असहाय तथा गरिब तथा कमजोरलाई मात्र लाग्छ । कानुन पालना गराउने संस्थादेखि पालना गर्ने संस्था वा व्यक्तिसम्म पनि नेपालमा […]