काठमाडौं, मंसिर १७। पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो । राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले वागमती प्रदेशभित्रका […]