विगतमा देशनिकालाको आदेश पाएका निश्चित टीपीएसवाहकले ग्रिनकार्ड आवेदन दिनपाउनेबारे स्पष्ट

विगतमा देशनिकालाको आदेश पाएका निश्चित टीपीएसवाहकले देशनिकाला खारेज गराउन पाउने र ग्रिनकार्डका लागि आवेदन दिनसक्नेबारे युएससीआईएसले स्पष्ट पारेको छ । विगतमा देशनिकालाको आदेश पाएका तर टीपीएसमा भएको बेलामा एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर आएकाहरुले यो सुविधा पाउनेछन् । तर तपाईले विगतमा पाएको देशनिकालाको आदेशका कारण तपाईको स्टाटस समायोजनको आवेदनमा युएससीआईएसको क्षेत्राधिकार हुनुहुँदैन । यस्तो अवस्थाका […]