गाँजा फाँड्न खटाइएका प्रहरी तुरुन्त फिर्ता बोलाउः सांसद राई

खोटाङ । खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गाँजा फाँड्न खटाइएका प्रहरीलाई फिर्ता बोलाउन माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य राईले उदयपुर र खोटाङमा गाँजा फाँड्न परिचालन भएका प्रहरी टोलीलाई फिर्ता बोलाउन गृह–मन्त्रालयको ध्यानकार्षण गराएका छन् । प्रहरीले गाँजा फँडानी गरिरहेको बेला प्रतिनिधिसभा सदस्य राईको यस्तो धारणा आएको हो । सांसद राईले […] The post गाँजा फाँड्न खटाइएका प्रहरी तुरुन्त फिर्ता बोलाउः सांसद राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....