काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेको हो । कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको...