गभर्नर निलम्बन प्रकरणमा नाम जोडिएर आएको समाचारप्रति चौधरी ग्रुपले निकाल्यो विज्ञप्ती

काठमाडौं, २८ चैत्र । नेपालकै प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) चौधरी ग्रुपले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेको हो । उसले आफ्नो समूहसँग जोडेर आएको समाचार नै निराधार रहेको […]