सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (आज) शुक्रबारबाट अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरु भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो।सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। जेठ २१ गतेदेखि शुरु भएको बैठकबाट १० वटा विधेयक पारित गरेकोमा चार विधेयक प्रमाणीकरण भएको छ। प्रदेशसभाको बैठक २३ दिनसम्म चलेको छ।थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०