विदेशी कालीगढ नफर्केपछि दक्ष कामदारको अभाव

कोराना भाइरसको त्रास बढ्दै गएपछि डेढ वर्षअघि आफ्नो देश फर्किएका दक्ष कालीगढ अहिलेसम्म नेपाल फर्किएका छैनन् । भारतीय तथा बंगलादेशी कालीगढमा आश्रित नेपालको सुनचाँदी, इँटाभट्टा, तयारी पोशाकदेखि साना मझौला उद्योगमा उनीहरु नफर्केसँगै दक्ष कामदारको अभाव बढ्न थालेको छ ।कोभिडको असर कहिलेसम्म रहने भन्ने कुनै यकिन नभएकोले पुरानै कालीगढ फर्किनेमा रोजगारदाता विश्वस्त छैनन् भने नयाँ कालीगढ […]