सेयर बजार : लगानी भर्सेस स्पेकुलेसन

विदेशमा स्पेकुलेसनका लागि सेयर, जग्गा, सुन, मुद्रा र क्रिप्टो करेन्सीलगायतका चिज उपलब्ध हुन्छन् । आफ्नो दाउ वा भाग्य परीक्षण गर्न र रमाइलो गर्न क्यासिनो, चिट्ठा आदि हुन्छन् । नेपालमा स्पेकुलेसनका लागि सेयर र जग्गामात्र उपलब्ध छन् । दाउ वा भाग्य परीक्षण गर्ने खेलहरू छैनन् ।सम्पत्ति उपभोग र उत्पादनका लागि किनिन्छ । सानो गाडी वा सानो […]