जापानी सम्राट नारुहितोले जुनमा बेलायत भ्रमण गर्ने

जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्ने भएका छन्। बेलायती राजा चार्ल्स तृतीयले ‘आफू पनि क्यान्सरसँग लडिरहेको’ बताएको केही सातापछि वेल्सकी राजकुमारी क्याथरिनलाई क्यान्सर भएको शुक्रबार खबर सार्वजनिक भएको थियो। सन् २०२२ को सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन बेलायत गएका जापानी शाही […]

सम्बन्धित सामग्री

ओलम्पिक उद्घाटनका लागि रंगशालामा पुगे भिभिआइपी

जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, अमेरिकाकी फस्र्ट लेडी जिल बाइडेनलगायतका भिभिआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनका लागि टोकियोस्थित ओलम्पिक रंगशाला पुगेका छन् । केही बेरमै टोकियो ओलम्पिकको उद्घाटन सुरु हुँदैछ । सम्राट नारुहितोले १९६४ को टोकियो ओलम्पिकको उद्घाटन पनि रहेको थिए । तर, त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो ।कोरोना भाइरस महामारीका कारण यसपटक  दर्शक बिना नै ओलम्पिक खेलको उद्घाटन हुनेछ । ओलम्पिकका खेलहरु चलिरहँदा पनि दर्शकलाई रंगशालामा इन्ट्र