तामाङ समुदाय सोनाम ल्होछार मनाउँदै

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदै छन् । तिब्बती परम्परा अनुसार माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले यो पर्व मनाउने गर्दछन् । जस अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ भने गाई वर्ष पूरा भई बाघ वर्ष सुरु हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, […]