माेरङ- प्रदेश १ यस वर्ष धानको उत्पादनमा वृद्धि भएको विराटनगरस्थित प्रदेश १ कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १.२७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो। यस वर्ष सुनसरीमा सर्वाधिक २ लाख ११ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको छ। ५२ हजार ८ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको निर्देशनालयकी बाली विकास अधिकृत एलिशा […]