काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक […]
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै निर्वाचन आयोगका कर्मचारी मतदान केन्द्रमा प्रयोग हुने सामग्री तयारी तथा व्यवस्थापन कार्यमा जुटिरहेका छन्।
It would be appropriate to say that my journey to China began with studies. While being a resident of a region bordering India, I admit that I have only dared to visit Delhi once so far, and I want to return directly to the main subject.It was early in the morning—5 AM Beijing time. The late autumn season was at its peak outside. I probably hadn't anticipated the bone-chilling cold as the freshly fallen snow began to melt. Mentally, I was eager to see the splendor of China and the 'Tiananmen Square,' considered the center of world politics. My curiosity...
एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । ‘सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुनेछौँ’, युरोपेली र यूरो–एटलान्टिक एकीकरणको पुष्टि गर्दै तारास काचकाले भने […]
काठमाडाैं । नेपालले जिम्बाब्वेलाई हराउँदै घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको हो । छनोटमा पहिलो जितसँगै नेपालले समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । दुई समूहका शिर्ष […]
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन-अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममा उनले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन-अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने‚ बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताए। देशमा भित्रिने विप्रेषणको ठुलो भाग उत्पादनशील […]