गत भदौमा जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बन्द भएको काठमाडौंको हायात रिजेन्सी होटल पुनर्निर्माण र स्तरोन्नतिपछि मात्र सञ्चालनमा आउने भएको छ।
९ कात्तिक, धनगढी । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …
काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले […]
५.१९ अंकले बढ्यो नेप्से तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो […]