४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन अन्तरिम आदेश

चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । अदालतले यसअघि पनि प्लाष्टिकको झोला प्रयोगबारे आदेश गरेको थियो । तर, न्यायाधीश सुवेदीले पातलो प्लाष्टिकका झोला हटाउने कार्ययोजनाको प्रगति विवरण दुई...