भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै बढ्यो सुत्केरी सेवा

कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनकाे भनाइ छ।