जे गर्छु भन्ने लागेको थियो त्यो आफूसंग नरहेपछि राजीनामा

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा भावावेशमा आएर नभै अबको राजनीतिमा जे गर्छु भन्ने लागेको थियो त्यो आफूसंग नहेपछि राजीनामा दिएका बताउनुभएको छ । आज प्रधानमन्त्री समक्ष राजीनामापत्र बुझाएपछि रक्षा मन्त्रालयमा आयोजित पत्रका सम्मेलनमा उहाँले अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको …