टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिको यू २३लाई हराउँदै ब्राजिल यू २३ फाइनलमा प्रवेश गरेको छ। इबाराकी कासिमा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त…