निजामती कर्मचारी युनियनको उम्मेदवारी घोषणा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको फागुन २१ देखि २३ सम्म हुने ८औं महाधिवेशनको लागि प्यानलसहित उम्मेदवारी घोषणा भएको छ । शुक्रबार काठमाडौंको एक कार्यक्रममा सुरेन्द्रप्रसाद अधिकारीको अध्यक्षमा निर्वाचनमा जाने गरी उम्मेदवारी घोषणा भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा सुवासकुमार कोइराला, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्ले, प्रदेश नम्बर १ […]

सम्बन्धित सामग्री

कर्मचारीहरूको चुनावमा धमाधम उम्मेदवारी घोषणा

यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल निजामती कर्मचारी युनियनको ८औ महाविधेशनमा नयाँ नेतृत्वको लागि धमाधम उम्मेदवारीको घोषणा भइरहेको छ।...

युनियनको केन्द्रीय सचिवमा भट्टराईकाे उम्मेदवारी घोषणा

कृष्ण परियार,अर्घाखाँची ।   नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष प्रकाश भट्टराईले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएका छन् ।  राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष समेत रहिसकेका भट्टराईले युनियनको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । भट्टराईले आफू विगत १६ वर्षदेखि पेसागत हित र  ट्रेड […]

कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी

३० पुस, काठमाडौं । नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेल युनियन संंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रीय सदस्य हुन् । कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा …

कर्मचारी युनियनको अध्यक्षमा वुढाथोकीको उम्मेदवारी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) कोसातौ महाधिवेशनका लागि केन्द्रीय सदस्य राजेन्द्र वुढाथोकीले अध्यक्षको उम्मेदवारी घोषणा