हाइपरसेनिक मिसाइल परीक्षण गरेको समाचारमा सत्यता नभएको चीनको दावी

एजेन्सी । चीनले यस वर्षको सुरुमा परमाणु क्षमता भएको हाइपरसोनिक मिसाइल परीक्षण गरेको प्रतिवेदन अस्वीकार गरेको छ । हालै फाइनान्सियल टाइम्समा प्रकाशित उक्त प्रतिवदेनमा सत्यता नभएको भन्दै बेइजिङले खण्डन समेत गरेको छ । उसले मिसाइलको सट्टा अन्तरिक्ष यानको परीक्षण गरेको जनाएको छ । फाइनान्सियल टाइम्सले गत अगस्टमा मिसाइल परीक्षण गरेको समाचार प्रकाशित गरेपछि चीनले त्यसको […]