रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका मोहन चापागाईंले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन् । चापागाईं महासंघको पूर्वकेन्द्रीय सदस्य एवं रुपन्देही पूर्वअध्यक्ष हुन् । २०५१ सालदेखि रुपन्देहीलाई कार्यस्थल बनाइ पत्रकारिता गरिरहेका चापागाईंले प्रेस नोटमार्फत महासंघको सदस्यता त्यागेको बताएका छन् । ‘पत्रकारिता पेशामा आवद्द भएको झण्डै ४ वर्षपछि २०५५ सालमा नेपाल पत्रकार […]