स्मार्टच्वाईस टेक्नोलोजी र एन आइ सी एसिया बैङ्कबिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड र राष्ट्रिय स्तरको (क) वर्गको वाणिज्य बैङ्क एन.आइ सी एसियाबिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानीमा मङ्गलवार (आज) आयोजित विशेष कार्यक्रमकाबिच स्माटच्वाईस टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन.आइ सी एसिया बैङ्कका सहायक […]