समयमा नै कोरोना बिमा भुक्तानी गर्न बिमा समितिका कर्मचारीको दबाब

बिमा समिति कर्मचारी युनियनले कोरोना बिमाको रकम समयमा नै भुक्तानी गर्न समितिको व्यवस्थापनलाई दबाब दिएको छ ।