लुम्बिनी विकास बैंकको खड्गभन्ज्याङमा अवस्थित शाखा कार्यालय स्थानान्तरण - Karobar National Economic Daily

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरणको विधिवत उद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ । बैंकले ग्राहक वर्गलाई थप…

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको शाखा देवीघाटमा स्थान्तरण

लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरिएको छ। ग्राहकलाईसरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ। लुम्बिनी विकास बैंक लिमिटेडले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु…