२५ दिनपछि बसेको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित, बजेट छलफल थप अन्योलमा

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन । २५ दिन पछि आज प्रदेश सभाको बैठक बसेको थियो । असार ५ गते गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएको छ । शोक प्रस्ताव पारित भएसँगै सभामुख […]