जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार दुई महिला र दुई प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हत्या आरोपमा शुक्रबार बिहान प्रहरीले जापानका एक नगर सभा प्रमुखका छोरालाई पक्राउ गरेको छ । प्रहरीले संदिग्ध व्यक्ति नागानो प्रान्तको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीका …